काेशीकाे सभामुखमा राप्रपाका बिष्ट निश्चित

इटहरी । काेशी प्रदेशकाे सभामुखमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अम्बरबहादुर बिष्ट निश्चित देखिएका छन । प्रदेशसभाको  कार्यब्यवस्था परामर्श समितिको बैठकले ३ बजे सभामुखको निर्बाचन गर्नेगरी कार्यसुची प्रकाशित गर्ने निर्णय गरेसंगै सभामुखमा बिष्ट निश्चित बनेका हुन ।

 सभामुखमा बिष्ट निर्बिरोध निर्बाचित हुने संभावना देखिएको छ ।सभामुखबारे औपचारिक निर्णय गर्न कांग्रेस संसदीय दलको बैठक जारी छ । प्रमुख विपक्षी नेपाल कम्युनिष्ट पार्टी (एमाले) दलको पनि बैठक जारी छ ।

प्रतिक्रिया

सम्बन्धित