एघार वर्षमा ९ कक्षा पढ्ने आभास

एघार वर्षमा नै ९ कक्षामा पढेर चर्चामा आएका आभास ढकाल । काठमाडौँमा रहेको देशतिलक मेमोरियल हाई स्कुलमा हाल अध्ययन गरिरहेका उनले ३ कक्षामा आठ महिना ,४ महिनामा ४ कक्षा , ५ कक्षामा १० महिना, कक्षा ६ मा २ महिना, ७ कक्षामा ४ महिना र ८ कक्षामा ८ महिना मात्र पढेर उर्तिण गरेका हुन् । उनी पढाईसंगै खेलकुद, कथा, कविता लेख्न र स्टेजमा उत्कृष्ट भाषण कलामा पनि पोख्त छन्।

प्रतिक्रिया

सम्बन्धित