ढिस्कोमा पुरिएर एक वृद्धको मृत्यु

सिन्धुली । सिन्धुलीको फिक्कल गाउँपालिकामा शनिबार आफ्नै बारीको ढिस्कोमा पुरिएर एक वृद्धको ज्यान गएको छ। बारीको ढिस्को झरेर पुरिँदा फिक्कल गाउँपालिका-५ रजे गाउँका ७४ वर्षीय मन बहादुर बुढाथोकीको ज्यान गएको हो।

शनिबार बिहान बारीको काल्ला खन्न गएका उनी अबेरसम्म घर नफर्किएपछि आफन्त र गाउँले मिलेर खोज्न जाँदा घरभन्दा एक सय मिटर उत्तर आफ्नै बारीमा उनले लगाएको चप्पल भेटिएको थियो। 

बारी माथिबाट हेर्दा ढिस्को झरेको देखिएको र ढिस्कोको माटो पन्छाएर हेर्दा उनको शव भेटिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक चिरञ्जीवी दाहालले बताए। प्रहरीले घटनास्थलमा प्रारम्भिक अनुसन्धान कार्य पूरा गरी शव पोष्टम्याटमका लागि सिन्धुली अस्पताल ल्याइएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित

अमेरिकाकाे इन्ट्रा फाउन्डेसनले पथरी आएर गर्याे स्वास्थय चौकी उद्घाटन र एम्बुलेन्स हस्तान्तरण

अमेरिकाकाे इन्ट्रा फाउन्डेसनले पथरी आएर गर्याे स्वास्थय चौकी उद्घाटन र एम्बुलेन्स…

ढुक्क छन मुख्यमन्त्री कार्की : भन्छन– 'मेरो पद गोमा ब्राह्मणीको छोरा नवराजलाई हात्तीले माला लगाइदिए जस्तै हो'

ढुक्क छन मुख्यमन्त्री कार्की : भन्छन– 'मेरो पद गोमा ब्राह्मणीको छोरा नवराजलाई हा…

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत नलिए नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत नलिए नयाँ सरकार गठन प्रक्रिया…

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

रातु नदी उत्त्खननविरुद्धको अन्तरिम आदेश पुर्ण सुनुवाई नहुन्जेल कायम

रातु नदी उत्त्खननविरुद्धको अन्तरिम आदेश पुर्ण सुनुवाई नहुन्जेल कायम

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु

झापामा तीन राउण्ड गोली हानेर हात्ती मारेको पुष्टि

झापामा तीन राउण्ड गोली हानेर हात्ती मारेको पुष्टि