सुनचाँदीको मूल्य स्थिर

काठमाडौं  / सुनचाँदीको मूल्य स्थिर छ । अघिल्लो दिनको मूल्यअनुसार नै शुक्रबारसुन तोलामा १ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 


तेजाबी सुन प्रतितोला एक लाख १८ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ । 


त्यस्तै, चाँदी प्रतितोला १ हजार ४२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित