४ लाख तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य

इलाम / इलामको माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना एक बर्षदेखि चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ् साइक्याट्रिनमा गरेको उपचार खर्च ४ लाख १५ हजार रुपैयाँ तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका छन्।

७ लाख १५ हजारमा ३ लाख तिरेपनि बाँकी रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य भएका हुन्। २०७७ सालमा भारतको कोलकाता जेलबाट छुटाएर घर ल्याइएपछि उनीमा सिजिफोर्नियाँ नामक मानसिक समस्या देखिएको थियो।

प्रतिक्रिया

सम्बन्धित