नौ वर्षीया बालिका करणी गर्ने ८६ वर्षीय वृद्धलाई २५ वर्ष कैद सजाय

काठमाडौं । ९ वर्षीया बालिकालाई बलात्कार गर्ने एक वृद्धलाई दैलेख जिल्ला अदालतले जन्मकैदको फैसला सुनाएको छ। सोमबार न्यायाधीश बलराम लम्सालको इजलासले नारायण नगरपालिका–८ ढकानेका ८६ वर्षीय प्रजापति रेग्मीलाई २५ वर्ष कैद, सात लाख रुपैयाँ जरिबाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र २८ सय रुपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला सुनाएको हो।

दैलेख जिल्ला अदालत सूचना अधिकारी हरिप्रसाद उपाध्यायका अनुसार बालिकालाई बलात्कार गरेको आरोपमा रेग्मी २०७९ चैतमा पक्राउ परेका थिए। उनले भने, ‘२०७९ साल चैतमा प्रहरीले प्रकाउ गरेको थियो। चैत २३ गते हस्पिटलबाट रिपोर्ट आउदा बालिकालाई बलात्कार गरेको पुष्टि भएको थियो। त्यहीअनुसार रेग्मीविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयले २०८० वैशाख १४ गते दैलेख जिल्ला अदालतमा जबरजस्ती करणीसम्बन्धी अभियोग दर्ता गरेको थियो।’


 

प्रतिक्रिया

सम्बन्धित

अमेरिकाकाे इन्ट्रा फाउन्डेसनले पथरी आएर गर्याे स्वास्थय चौकी उद्घाटन र एम्बुलेन्स हस्तान्तरण

अमेरिकाकाे इन्ट्रा फाउन्डेसनले पथरी आएर गर्याे स्वास्थय चौकी उद्घाटन र एम्बुलेन्स…

ढुक्क छन मुख्यमन्त्री कार्की : भन्छन– 'मेरो पद गोमा ब्राह्मणीको छोरा नवराजलाई हात्तीले माला लगाइदिए जस्तै हो'

ढुक्क छन मुख्यमन्त्री कार्की : भन्छन– 'मेरो पद गोमा ब्राह्मणीको छोरा नवराजलाई हा…

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत नलिए नयाँ सरकार गठन प्रक्रिया अघि बढ्ने

कोशीका मुख्यमन्त्रीले वैशाख २५ भित्र विश्वासको मत नलिए नयाँ सरकार गठन प्रक्रिया…

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

प्रतिपक्षले बहिष्कार गरेपछि गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

कोशीमा संकल्प प्रस्ताव बहुमतले पारित, प्रस्तावको पक्षमा ५२ मत

रातु नदी उत्त्खननविरुद्धको अन्तरिम आदेश पुर्ण सुनुवाई नहुन्जेल कायम

रातु नदी उत्त्खननविरुद्धको अन्तरिम आदेश पुर्ण सुनुवाई नहुन्जेल कायम

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना, तीन जनाको मृत्यु

झापामा तीन राउण्ड गोली हानेर हात्ती मारेको पुष्टि

झापामा तीन राउण्ड गोली हानेर हात्ती मारेको पुष्टि