राष्ट्र बैंकले जारी गर्‍यो एकीकृत निर्देशन (पूर्णपाठसहित)

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामार्फत गरेका व्यवस्थाहरू कार्यान्वयन गर्नको लागि सर्कुलर जारी गरेको छ। आज राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरूको २० बुँदे सर्कुलर जारी गरेको हो।

“क”, “ख”, “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०८० मा संशोधन गर्दै राष्ट्र बैंकले कर्जा पुनर्संरचना र पुनरतालिकीकरण चैत मसान्तसम्म गर्न पाउने व्यवस्था गरेको छ।

प्रतिक्रिया

सम्बन्धित