नेपाल बैंकको सिइओमा तिलकराज पाण्डे नियुक्त

काठमाडौं / नेपाल बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा तिलकराज पाण्डे नियुक्त भएका छन्। बैंकले एक सूचना जारी गर्दै सिइओमा पाण्डे नियुक्त भएको जनाएको हो। बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले सिइओका लागि 'सर्ट लिस्ट'मा परेका पाँच जनाबाट पाण्डेलाई आगामी चार वर्षका लागि सिइओमा नियुक्त गरेको हो।

प्रतिक्रिया

सम्बन्धित