नेपाल टेलिकमले नगद लाभांश दिने

काठमाडौं /  नेपाल टेलिकम लिमिटेडले आफ्नो सेयरधनीलाई नगद लाभांश दिने भएको छ । बिहीबार बसेको पुस कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई नगद लाभांश दिने निर्णय गरेको हो ।

 कम्पनीले हाल कायम चुक्ता पूँजीको ४० प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।
 

प्रतिक्रिया

सम्बन्धित