सुरू भयो ललितपुरमा स्वास्थ्य बिमा

काठमाडौं / ललितपुर महानगरपालिकाभित्र स्वास्थ्य  बिमा लागु भएको छ ।  ललितपुर महानगरपालिका १५औं स्थापना दिवसको अवसर पारेर सोमबारबाट महानगरभित्र स्वास्थ्य बिमा सुरु गरिएको हो । 

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अपाङ्गता भएका एक महिला र एक पुरुषलाई विद्युतीय कार्ड हस्तान्तरण गरेर स्वास्थ्य बिमा कार्यक्रम ललितपुर महानगरभित्र सुरु गरेका हुन् । 
 

प्रतिक्रिया

सम्बन्धित