स्वास्थ्य बीमाको सुविधा थैलीबाट हटाइए यी चार औषधि

काठमाडौं / सरकारले स्वास्थ्य बिमा कार्यक्रम मार्फत प्रदान गर्दै आएको चार प्रकारका औषधि ‘सुविधा थैली’ हटाएको छ ।

स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिपत्र गर्दै ‘एम्पिसिलनि’ क्लोक्जासिलिन, सेफोपेराजोन/ सल्बेक्टम, सेफोटेक्सिम/ सल्बेक्टम,  सेफोडक्सिम प्रोक्सिटिल एसिड औषधीलाई सिफारिस नगर्न अनुरोध गरेको छ ।

यी चारवटै एन्टिबायोटिक औषधि हुन् । औषधि व्यवस्था विभागको सिफारिस नगरिएका सूचीमा रहेका औषधि प्रयोग नगर्ने निर्णयानुसार सुविधाबाट हटाइएको बोर्डले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित