लिओनल मेसी ‘एथ्लेट अफ दि इअर’ घोषित

काठमाडौं / अर्जेन्टिनाका फरवार्ड लिओनल मेसीले टाइम म्यागजिनको ‘एथ्लेट अफ दि इअर’ अवार्ड जितेका छन् । गत जुलाईमा इन्टर मायमीमा अनुबन्ध भएका मेसीकै उत्कृष्ट प्रदर्शनमा सो क्लब लिग्स कपको उपाधि जितेको थियो । उपाधि क्लबकै इतिहासमा पहिलो थियो । 


उनले सबैखाले प्रतियोगितामा गरी १४ खेलमा ११ गोल गरेका थिए ।  अक्टोबरमा उनले आठौं पटक बालोन डे’ओर अवार्डसमेत जितेका थिए ।
 

प्रतिक्रिया

सम्बन्धित