इजरायली सेनाद्वारा गाजास्थित जबलिया शिविर घेराउ

गाजा   /  इजरायली सेनाले गाजास्थित जबलिया शिविरलाई घेरेको जनाएको छ ।  इजरायली सेनाले गाजाको जबलिया शरणार्थी शिविरलाई ‘आतंकवादी पूर्वाधार’ भनी ध्वस्त पारेर घेरेको बताएको छ ।

गाजाको सबैभन्दा ठूलो जबलिया क्याम्प, अक्टोबर ७  देखि धेरै पटक इजरायली हवाई आक्रमणको निशाना बनिसकेको छ । जसमा सयौं मानिसको मृत्यु भएको छ र पूर्वाधारको विनाश भएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित