इटहरीका भिमप्रसाद दाहालले खल्ति एपबाट पाए दुबई भ्रमण

इटहरी । इटहरीका भिमप्रसाद दाहालले खल्ति एपबाट वर्ड लिंकको ग्राहक बने बापतको भुक्तानी गर्दा दुबई भ्रमणमा छनोट भएका छन । इन्टरनेट सेवा प्रदायक सस्था वर्ड लिंकको एक बर्षको ग्राहक बनेबापत दाहालले खल्ति एपबाट भुक्तानी गरेका थिए । खल्ति एपले असोज १० गतेदेखि सुरु गरेको दुबइ भ्रमण योजना अन्र्तगत दाहाल दुबई भ्रमणमा छनोट भएको जनाइएको छ ।

खल्तिले बर्ड लिंकको त्रैमासिक र बार्षिक ग्राहकको भुक्तानी खल्ति एप मार्फत गर्दा उक्त लक्कि ड्र योजनामा समाबेश गरि दुबई भ्रमणको अफर दिएको छ ।यो योजना अन्र्तगत कोशी प्रदेशको बिर्तामोड शाखाबाट २ जोडि तथा बिराटनगर शाखाबाट एक जोडि गरि देशभरिबाट १४ जोडि दुबइ भ्रमणमा छनोट भइसकेको वर्ड लिंकका इटहरी शाखाका प्रबन्धक कैलाश पोखरेलले बताए । कम्पनीले दुबई भ्रमणको योजना आगामी पौष १५ गते सम्म रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित

अब टविटरवाटै कल गर्न मिल्ने सुबिधा, जुकरबर्गको ह्वाटसअपलाइ मस्कले दिए चुनौती

अब टविटरवाटै कल गर्न मिल्ने सुबिधा, जुकरबर्गको ह्वाटसअपलाइ मस्कले दिए चुनौती

मस्कले दायर गरे ओपनएआई बिरूद्द मुद्दा, नाफा कमाउन प्रतिबन्ध लगाउन माग

मस्कले दायर गरे ओपनएआई बिरूद्द मुद्दा, नाफा कमाउन प्रतिबन्ध लगाउन माग

गुगल म्यापको भर पर्दा दुइ सातासम्म जंगलको बास, गुगलले माफी माग्यो

गुगल म्यापको भर पर्दा दुइ सातासम्म जंगलको बास, गुगलले माफी माग्यो

युट्युबका पूर्व सीइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

युट्युबका पूर्व सीइओका छोराको मृत्यु, ड्रग्सको ओभरडोजले मृत्यु भएको अनुमान

संसारमा पहिलो पटक ‘एआई होलोग्राम’सँग हुदैँछ विवाह, राेचक कुरा थाहा पाउनुहाेस्

संसारमा पहिलो पटक ‘एआई होलोग्राम’सँग हुदैँछ विवाह, राेचक कुरा थाहा पाउनुह…

आर्थिक लेनदेन गरेर आतंकबादीहरूलाइ प्रिमियर सेवा दिएको टविटरमाथी आरोप

आर्थिक लेनदेन गरेर आतंकबादीहरूलाइ प्रिमियर सेवा दिएको टविटरमाथी आरोप

प्रतिबन्ध खुलाउन माग गर्दै टिकटकले लेख्यो ५ बुँदे प्रतिबद्धता पत्र  , केछ प्रतिवद्धता पत्रमा ?

प्रतिबन्ध खुलाउन माग गर्दै टिकटकले लेख्यो ५ बुँदे प्रतिबद्धता पत्र , केछ प्रतिव…

प्रतिबन्ध भएपछि पब्जीले बनायो भारतका लागि ‘गरूडा सागा’ नामक नयाँ गेम

प्रतिबन्ध भएपछि पब्जीले बनायो भारतका लागि ‘गरूडा सागा’ नामक नयाँ गेम