सुनको मुल्य स्थीर, तोलाका १ लाख १९ हजार बढी

काठमाडौं / आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले बुधवारको मुल्य स्थीर रहेको जनाएको हो । 

जसअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख १९ हजार ३०० रुपैयाँ कायमै छ । तेजाबी सुनको मूल्य मूल्य तोलामा १ लाख १८ हजार ७५० रुपैयाँमा नै कारोबार हुनेछ ।


चाँदीको मूल्य भने तोलामा १५ सय २० रुपैयाँ कायम भएको छ ।
 

प्रतिक्रिया

सम्बन्धित