एनसेल सञ्चालन गर्दै आएको अजियाटा ग्रुप नेपालबाट बाहिरिने

‘नेपालको परिप्रेक्ष्यमा चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो,’ आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले भने, ‘तदनुसार एनसेललाई बिक्रीका लागि राखिएको छ ।’‘नेपालको परिप्रेक्ष्यमा चुनौतीहरू दिनप्रतिदिन बढ्दै गएपछि बोर्डले नेपालबाट बाहिरिने निर्णय गरेको हो,’ आजियाटा ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक विवेक सुदले भने, ‘तदनुसार एनसेललाई बिक्रीका लागि राखिएको छ ।’

प्रतिक्रिया

सम्बन्धित