गाजामा शोक र उदासीले जरा गाडेको छ : युनिसेफ
![](https://snowberry.prixacdn.net/media/gallery_folder/UNICEF_jlqwv3iuRm_e4ixfk1lgvv9zvfswxabqdsapzi1hg7pyoksqpyuxk3xeriq0ewkief4vs8a_1JcFZdiZRr_7hdbetzgeyjzvrjsysrewbcqpiqykt9r51nd2899aca0z8wzebseyjxgm9wx.jpg)
काठमाडौं / युनिसेफका प्रवक्ता जेम्स एल्डरले गाजामा शोक र उदासीले जरा गाडेको बताएका छन् ।
‘पूर्वाधारको विनाशबाट मानिसहरू आफ्नो घर छोडेर भाग्नुपरेको छ । जसले गाजा क्षेत्रका मानिसलाई निराश अवस्थामा लगेको,’ एन्क्लेभको भ्रमण गरेपछि उनले भने, ‘अपार्टमेन्ट ब्लक, जमिनमा ध्वस्त भग्नावशेष, कंक्रीट, उडेका कारहरू मात्र देखेँ, शोक र उदासीले गाजामा जरा गाडेको छ ।’
साथै युद्धग्रस्त अवस्थाले बालबालिकाहरु अध्ययनबाट बन्चित हुनुपरेको भन्दै उनले भने, ‘यो युद्ध क्षेत्र हो, हजारौं बालबालिकाहरू छन्, जो स्कूलमा छैनन्, जो धेरै भीडभाड शिविरमा छन् । उनीहरु चिसोमाम छन्, जोसँग पर्याप्त खाना छैन, पर्याप्त पानी छैन, जो अहिले जोखिममा छन्। रोगको प्रकोपको जोखिममा छन् ।’
गाजा पट्टीमा ६ हजारभन्दा बढी बालबालिकासहित लगभग १५ हजार मारिएका छन् । गत ७ अक्टोबरमा हमामले इजरायलमाथि आक्रमण गरेसँगै युद्धको अवस्था सृजना भएको हो भने हाल इजरायलले अस्थायी युद्धविराम गरेको छ ।
![कमला ह्यारिसलाई ओबामाको समर्थन](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala.jpg_1fGqk7Z67r_bnj5sbj6852pn0uhbctu8j8vnmdzk8pjzszvlrc0xc8c02gtzjtkcla0xvhn_hKPJ1IjMCR_kxbdhosvnwkyo60xoq5prpez5d0vjthjkahosnjricjfiginbwnxkbw5hiwz.jpg)
कमला ह्यारिसलाई ओबामाको समर्थन
![गाजामा पाँच बन्धक मृत भेटिए](https://snowberry.prixacdn.net/media/gallery_folder/gaja-five_nj8wT1JIcN_rrdwdyi7etob81rgjgpieskovvztiaxfm6t3qaqsmlpdfiziasrccewodh7a_LwT7Lz4gqJ_whoek8d7aly0yqfk7ypm2mnsdnjhuearzekfbiynd7pnussawypar3rchvqv.png)
गाजामा पाँच बन्धक मृत भेटिए
![मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता](https://snowberry.prixacdn.net/media/gallery_folder/Boat.jpg_mDvE6MiPlg_lsxr6sippzt1pkopziceqrxiez6y94eyxstpjgsoaycfz90f50uk0y4ibsxy_zSXe9qitSH_zxbisgxxv1ieabcvhx9tlap03q5uf3olgoqyra2jslfs4gsqoxmm88zjzi0o.jpg)
मौरिटानियामा आप्रवासी चढेको जहाज दुर्घटना: २५ जनाको मृत्यु, १९० बेपत्ता
![‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ](https://snowberry.prixacdn.net/media/gallery_folder/67_KXIWAfueUp_yakmddkbrip0cvr5gdsazdimly2zkmbiseik1rglbbanojlwagrkfupngkce_ied4oPEwnh_1examdlyq3glz9wdgbkdpdywcbf7q00rufzwwu4al4pdajvnqyxclci4z9fl.jpg)
‘कमला ह्यारिसको गाउँ’, जहाँका बासिन्दा उनलाई जिताउन गरिरहेका छन् पूजापाठ
![ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी](https://snowberry.prixacdn.net/media/gallery_folder/Kamala_Trump_1.jpg_BTppK0GMbR_oemch8ahitqvx4y4tlai7vhcyakr65ibxx84jmspvdx3vbdr9xtutzmk5t3i_fpwTGRXJ3b_bxat65hdkp0netnghkd2bur1qedsbmyjr4zbmkqprr5ql3jaggj5oj9oody8.jpg)
ट्रम्पलाई कडा चुनौती दिदै ह्यारिस, सर्वेक्षणमा अगाडी
![इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो](https://snowberry.prixacdn.net/media/gallery_folder/Ethiopia_BRHI4ayQem_3rypowwgsmpx1wmrtllxmzjorwjxihbkdbbst8rvcpmj92bfku458hlalm0e_oX3c3mE1ih_ybznpkkwld09qfgd3gzjhwbsjcjmcb1a3pv3m646lj6iy495je6qtabhmbjl.jpg)
इथियोपियामा भीषण पहिरो, अहिलेसम्म २२९ शव निकालियो
ट्रम्पलाई गोली लागेका कारण सिक्रेट सर्भिसकी निर्देशक किम्बर्ली चिटलले दिइन् राजी…
![सात पटक बजेट प्रस्तुत गर्दै भारतकी अर्थमन्त्री सीतारमणको किर्तिमान](https://snowberry.prixacdn.net/media/gallery_folder/Nirmala.png_ZEQFLlYfPn_9shr7i5aiiudty2mknfnrwroqvouxgrt8vukbdmpkxnxobzpoc5y39arwlv5_xUUMKY7I6j_bobgmnvka1y9nx5af1cyglbvny4apnnhstaxs1eumkcwvnw5ewksjll7cds9.png)
प्रतिक्रिया