नेपाल वेयर हाउजिङको आईपीओ निष्कासन

काठमाडौं /  नेपाल वेयर हाउजिङ कम्पनी लिमिटेडले आइतबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरेको छ । 

कम्पनीले प्रतिकित्ता अंकित मूल्य १०० रुपैयाँमा ११ लाख ४१ हजार २५० कित्ता सेयर निष्कासन गरेको हो । 

उक्त आईपीओमा न्यूनतम १० देखि अधिकतम ५० हजार कित्तासम्मका निम्ति आवेदन दिन सकिनेछ । आइतबारबाट निष्कासन भएको आईपीओमा १३ मंसिरसम्म आवेदन दिन सकिनेछ । 
 

प्रतिक्रिया

सम्बन्धित