आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

काठमाडौ / भ्वाइस अफ नेपालबाट चर्चामा आएका गायक आरिफ रफको ‘आउँछौ कि भनेर’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । 

गायक आरिफ रफको आवज रहेको गीतमा मोनिष निरौलाको शब्द सृजना र संगीत छ । सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेको भिडियोमा मोडल अन्जान थापा र सलिना खत्रीको अभिनय रहेको छ । 

देव दोर्जे लामाको छायांकन रहेको भिडियोमा विकाश मगरको सम्पादन, कलर र डिओपी रहेको छ ।
 

 

प्रतिक्रिया

सम्बन्धित