गाजाका २२ लाख मानिसहरूलाई तत्काल खाद्य सहायता चाहिन्छ : डब्लूएफपी

काठमाडौं /  संयुक्त राष्ट्रको विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)ले गाजा पट्टीमा २२ लाख मानिसहरूलाई खाद्य सहायता चाहिएको बताएको छ । 


‘खाद्य प्रणालीहरू ध्वस्त हुँदै छन् र खाँचोमा परेकाहरूलाई इन्धन, ग्याससहित खाद्य सामग्री तत्काल आवश्यक परेको विश्व खाद्य कार्यक्रमले भनेको छ । 
 

प्रतिक्रिया

सम्बन्धित