गाजामा भएको भारी वर्षाले आश्रितकाे जनजीवन कष्टकर : संयुक्त राष्ट्रसंघ

काठमाडौं । संयुक्त राष्ट्रसंघले गाजामा भएको भारी वर्षाले आश्रयको अवस्थालाई ’बाँच्न नसकिने’ बनाएको जनाएको छ । संयुक्त राष्ट्र एजेन्सीले गाजा पट्टीमा खराब मौसम र भारी वर्षाले प्यालेस्टाइन शरणार्थीहरूको अवस्थाबारे ’बाँच्न नसकिने’ बनाएको जनाएको छ ।
सामाजिक सञ्जालमा पोष्ट गर्दै एजेन्सीले लेखेको छ, ‘आश्रयस्थलहरूको अवस्था दयनीय छ । मानिसहरूसँग कुनै विकल्प छैन । मानवता जित्न आवश्यक छ ।’
इजरायलले आफ्नो हवाई आक्रमण सुरु गरेपछि गाजा पट्टीमा लाखौं मानिसहरू विस्थापित भएका छन् । उनीहरु हजारौं पालमा बसिरहेका छन्।

व्हाइट लङ सिन्ड्रोमः चीन पछि अमेरिकामा फैलियो

गाजामा 'बफर जोन' बनाउने इजरायाली योजनाको खुलासा

उत्तरकाशी सुरुङबाट निकालिएका सबै कामदार स्वस्थ, घर जान अनुमतिः एम्स

च्याट जिपिटीले बर्ष दिनमा नै कमायाे एक अर्ब प्रयोगकर्ता

गौतम अडानी बिश्वको २० औं धनीको सुचीमा फर्किए, को हुन त विश्वका धनीहरु

इजरायलमा बन्दुकधारीले एक्कासी चलाए गोली, कारबाहीमा तीनको मृत्यु

चिनियाँ बालबालिकामा निमोनियाको प्रकोप ‘आउटब्रेक’, भारतमा महामारी रोक्न तयार…

प्रतिक्रिया