क्रिकेटमा पराजित भएपछि शाहरूख खानले भने, ‘दिन खराब रहयो’

मुम्बइ। बलिउड अभिनेता शाहरूख खानले विश्वकप क्रिकेटमा भारत पराजित भए पनि टिमको प्रशंशा गरेका छन् ।गए राती सम्पन्न फाइनल खेलमा ६ बिकेटले अष्ट्रेलियासँग भारत पराजित भए पछि अभिनेता खानले ‘दिन खराब’ भएको पनि जनाएका छन् ।
‘भारतीय टोलीले यो पूरै टूर्नामेंट जसरी खेलेको छ, त्यो सम्मानको कुरा हो र उनीहरूले ठूलो भावना र दृढता देखाए,’ शाहरूख खानले भनेका छन, ‘यो एक खेल हो र त्यहाँ सधैं एक वा दुई दिन खराब हुन्छन्, दुर्भाग्यवश यो आज भयो ।’
उनले खेलाडीहरूलाइ हौसला दिदैँ भनेका छन, ‘तर क्रिकेटमा हाम्रो खेलकुद विरासतमा हामीलाई गर्व गर्नको लागि टीम इंडियालाई धन्यवाद, तपाईंले सम्पूर्ण भारतलाई धेरै खुशी ल्याउनुभयो, त्यसका लागि माया र सम्मान । तपाईंले हामीलाई एक गौरवशाली राष्ट्र बनाउनु हुन्छ।’

'एनिमल'को अग्रिम टिकट २ लाख ५० हजार भन्दा बढी बिक्री, बिहान ७ बजेवाट शाे शु…

सलमानको टाइगर ३ ले गरेन अपेक्षित ब्यापार

शाहरुख खान, जाे हरेक रात यी व्यक्तिसँग घन्टौं कुरा गर्छन्

‘टाइगर ३’ को फस्ट लुक पोस्टर सार्वजनिक, सलमान- कट्रिना ड्यासिङ अवतारमा

धमेन्द्रसँग अलग्गै बस्छिन हेमा मालिनी, भन्छिन, 'नारीबादी हुन खोजेको होइन'

अन्ततः बलिउड चलचित्र आदिपुरुषका लेखकले माफी मागे

हलिउड एक्कटरकाे ५६ वर्षको उमेरमा बिकिनी फोटोसुट, देखेर फ्यानहरू हैरान

प्रतिक्रिया