डिल्लीराम अधिकारीकाे "नर्कको मलामी" सार्वजानिक

इटहरी/ भोजपुरको अरुण गाउँपालिका ७ निवासी डिल्लीराम अधिकारीले नर्कको मलामी नामक म्यूजिक भिडियो बजारमा ल्याएका छन् । अरुण गाउँपालिका ७ का पूर्व वडाध्यक्षसमेत रहेका अधिकारीले वर्तमान अवस्थामा राजनीतिक दलहरू र गणतन्त्र विरोधीहरूलाई आलोचना गर्दे समसामयिक विषयमा उक्त गीत सार्वजनिक गरेका हुन् ।
गीतअनुसार अहिलेका प्रमुख दलका नेतृत्वलाई रचनात्मक किसिमबाट आलोचना गरिएको छ । काठमाडौँको तारकेश्वर नगरपालिकाको गोल ढुंगामा छायांकन गरिएको उक्त गीतको रचना एवम स्वर उनै अधिकारीको रहेको छ । गीतमा मनिपाल राईले संगीत दिएका छन् । गीतमा वैदेशिक रोजगारीमा गएका युवाहरूलाई नेपाल फर्केर विकासमा जुट्नसमेत आह्वान गरिएको छ । अधिकारीले यसअघि पनि खाडीको लाहुरे नामक म्यूजिक भिडियो सार्वजनिक गरेका थिए । गीतको भिडियो

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितीको गुनासो– मेरो चरित्र हत्या गर्न…
_Paao74k0Kf_lvd3myuwkokzoowjmuf5c3ffqq9j4dlwemmarmtab9i73i8qzggvas8izl4n_EWTD7pukgY_eocwdzbj90txwe5gdwjgwcqkoq7l0znssvdtey1a95rl2zyzug2poqyz82qq.jpeg)
‘चित्रा’को तीन पोस्टर सार्वजनिक

'भगवान् दादा' बनेका अर्पण थापा

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

'पैसाले कलाकार बन्न सकिन्न, क्षमता भएरै आएको हुँ- सन्तोष अधिकारी

प्रतिक्रिया