बर्दियामा बाघको आक्रमणबाट महिलाको मृत्यु

बर्दिया । घाँस, दाउरा ल्याउन जंगल गएकी एक महिलाको बर्दियामा बाघको आक्रमणबाट मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक तुलसीराम अर्यालका अनुसार बाघको आक्रमणमा २५ वर्षीया ममता सुनारको मृत्यु भएको छ। दुई महिला घटनालाई देखेर बेहोस भएका छन्। आज दिउसो करिव १२:३० बजे राजापुर नगरपालिका-१० सुकुम्बासी वस्ती नजिक रहेको वनमा बाघले आक्रमण गरेको प्रहरीको भनाइ छ।
 

प्रतिक्रिया

सम्बन्धित

सेवा–सुविधा वृद्धिको माग गर्दै आज पनि संसदका कर्मचारी आन्दोलित

सेवा–सुविधा वृद्धिको माग गर्दै आज पनि संसदका कर्मचारी आन्दोलित

खतिवडाको प्रश्न- विद्यादेवी भण्डारीले एमालेको सदस्यता लिएपछि पूर्व राष्ट्रपतिको सेवा सुबिधा के हुन्छ ?

खतिवडाको प्रश्न- विद्यादेवी भण्डारीले एमालेको सदस्यता लिएपछि पूर्व राष्ट्रपतिको …

सबै कवाडी महानगरको कार्यालय र मेयर बालेनको घर अगाडी थुपारिदीनु- डा. अमरेश कुमार सिंह

सबै कवाडी महानगरको कार्यालय र मेयर बालेनको घर अगाडी थुपारिदीनु- डा. अमरेश…

आफैँलाई गोली हानेका संघीय संसद् भवनमा कार्यरत प्रहरी जवानको मृत्यु

आफैँलाई गोली हानेका संघीय संसद् भवनमा कार्यरत प्रहरी जवानको मृत्यु

ट्रक चालक हत्या प्रकरण : फरार अटो चालक पनि पक्राउ, समातिनेको संख्या ५ पुग्यो

ट्रक चालक हत्या प्रकरण : फरार अटो चालक पनि पक्राउ, समातिनेको संख्या ५ पुग्यो

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी स्वदेश फर्किए राष्ट्रपति पौडेल

स्वीट्जरल्याण्ड र जर्मनीको भ्रमण पूरा गरी स्वदेश फर्किए राष्ट्रपति पौडेल

८ महिनाअघि केटा साथीसँग हिँडेकी थिइन् चन्द्रिका, हत्या गरेको अवस्थामा सिसौघारीमा भेटियो शव

८ महिनाअघि केटा साथीसँग हिँडेकी थिइन् चन्द्रिका, हत्या गरेको अवस्थामा सिसौघार…

संघीय संसद् भवनभित्रै प्रहरी जवानले आफैँलाई हाने गोली

संघीय संसद् भवनभित्रै प्रहरी जवानले आफैँलाई हाने गोली