युरोकपबाट बाहिरियो नर्वे
![](https://snowberry.prixacdn.net/media/gallery_folder/norwey.jpg_ieVa2mrRg0_rse6z00vz2zeepxgvashreysxfcckadog7onlhhdpdhqukxzmw9wllghqzyv_OYe0Rd4Q9T_heqo49llzjtqnnm6lij9w8q6vm12lhvbfkrr7lr0zvncpiit03wkxqbyqe2z.jpg)
काठमाडौँ । विश्व फुटबलमा नयाँ फुटबल स्टार इर्लिंग हालाण्ड २०२४ को युरोकप खेल्न नपाउने अवस्था देखिएको छ । नर्वे युरोकपमा छनौट हुने सम्भावना सकिएसँगै अब युरोकपमा सुपरस्टार हालाण्डलाई नदेखिने भएको हो ।
नर्वे रहेको समुह ए बाट स्पेन र स्कटल्याण्ड युरोकपमा पहिलो र दोस्रो हुदै छनौट भइसकेकाले अब नर्वे युरोकपबाट बाहिरिएको हो । नर्वेले अहिलेसम्म ७ खेल खेलेको छ र ३ जित एक बराबरी र ३ खेलमा हार बेहोर्दै १० अंक बटुलेको छ । अब एक खेल स्कटल्याण्डसँग खेल्न बाँकी रहेका अवस्थामा नर्वे युरोकपमा स्थान बनाउन असफल भएको छ ।
योसँगै नर्वेले अर्को महत्वपूर्ण प्रतियोगिता गुमाएको छ । नर्वे गत बर्ष सम्पन्न फिफा विश्वकपमा समेत छनौट हुन असफल भएको थियो । युरोकपमा आयोजक जर्मनीसहित २४ देशले भाग लिदै छन् । जसमा १० समूहका विजेता र उपविजेता गरि २० देश सिधै छनौट हुने छन् भने बाँकी ३ देश युइएफए नेसन्स लिगको वरियता अनुसार प्लेअफ खेल्दै युरोकपमा छनौट हुने छन् ।
![पेरिस ओलम्पिक भव्य उद्घाटन](https://snowberry.prixacdn.net/media/gallery_folder/perish%2520olymp_faYI2rO6sO_jojvpohiu5eiwbzaphjuzm0rgmymdn39slpf8vlc9cjf5wbitycbknhvd3tn_QdEWK913f9_vg20f8xbpcr9dpwwthjzmdumxicczgi43x4rdausoiouipu08ir4cykvduls.jpeg)
पेरिस ओलम्पिक भव्य उद्घाटन
![भारत महिला एशिया कपको फाइनलमा](https://snowberry.prixacdn.net/media/gallery_folder/India.jpg-20_3vhiAJf8uX_ye0l5iedtnmyy0lsgjbmjfdld4erkuw9s7migwsmetqhtpsaw8rypecqj1xu_oxIY5NNexi_twmlklv49txi03ajca7jcha1ozm9hqwimeusqoapqnc9e9xu7wjlirgapdwm.jpg)
भारत महिला एशिया कपको फाइनलमा
![सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep1-760x500_sjMT2QJaQ8_qzu9q0u141atqg3oxawcmx8v0vghqzbifa4f4r7swfrxp3xkmwmjnghf8lgb_24fE0357GI_nmpveymyfbvzwonjv4fxgmkway1jwh4xjxku4l5csgscxnpf5czgmyv0paq3.jpg)
सन्दीपविरुद्ध मुद्धा अगाडी नबढाउन गौशाला- २६ को निवेदन
![पेरिस ओलम्पिकको उद्घाटन आज](https://snowberry.prixacdn.net/media/gallery_folder/images.jpeg-1_tXCQ6EMfDm_tsrnijceyilvrtg3fgrejeryachuszwsnowgzclpgcqthscshksmwakj7kpr_J8rCirTSIm_oklyzehuoxpksfk3tomkhca7kdd3ebflxiabt95lcpxb0u1haeraiyrlyb5u.jpeg)
पेरिस ओलम्पिकको उद्घाटन आज
![सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित](https://snowberry.prixacdn.net/media/gallery_folder/sandeep-lamichhan_BkCJzTwqvp_3gsaaogxsmt5uozw7nixgc8cxynzsfrvn6mlfwdmin5k1izdydwjitsp80n9_jIC3szXnX9_wlujpnemmnngxghvx7ksvkdp9wmsbnl640h0edjwk38jrusmpnjnfrqjfghl.png)
सन्दीप सम्मिलित भ्यानकुभर पहिलो खेलमा पराजित
![आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग](https://snowberry.prixacdn.net/media/gallery_folder/IPL-.jpg-1_fzZoyHrRc4_bhv0dvqcxukbngy0krnnmeldfqj65xd0wdwf5tqvwz5e3hwv9i2wryidc70r_mn98Q8m2hR_pdatd4rox6g9myinbnrqrrhg82pkr6shjul1pry4ntk4y2sawzfj9otw7wjf.jpg)
आइपिएल फ़्रेन्चाइजीहरुले मेघा अक्सनअघि राखे तीन माग
![पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि](https://snowberry.prixacdn.net/media/gallery_folder/Argentina_XTkl9IqavL_ar6c8tge47izpjgfwu2ghtjothayz3ixijdgftiana7tz6vlu5uetydnncgx_BSEu1QX5FV_idq2k1oy9nokhcqyv0whdipmqzqxev2ilt5d6imeiykrgysaxxbjyu6vfqvh.png)
पेरिस ओलम्पिकमा दर्शकले नियन्त्रण गुमाएपछि
![फुटबल खेलाडी तथा प्रशिक्षक खड्काको निधन](https://snowberry.prixacdn.net/media/gallery_folder/football_6wDnWTEKyO_8rcsjjdrszwtxgr1n85bch95arhjpqat94k03ska7jwhgqnv4hbfph1udu3q_AwIUiMZC1H_fatfgtn3xafpbfw2lshtoyozekwgwk5p4m8ptim31fkuotn5bp8werinx7li.jpg)
प्रतिक्रिया