रोनाल्डो र क्यान्सेलोको गोलमा पोर्चुगल विजयी

काठमाडौं । युइएफए युरोकप छनौट अन्तर्गत पोर्चुगलले अर्को जित हासिल गरेको छ । समुह जे मा रहेको पोर्चुगलले गएराती सम्पन्न खेलमा लिएचटेनस्टेइनलाई २-० गोल अन्तरले पराजित गरेको हो । पोर्चुगलको जितमा क्रिस्टियानो रोनाल्डो र जोअओं क्यान्सेलोले एक एक गोल गरेका थिए ।
युरोकप छनौटमा पोर्चुगलको यो लगातार नवौं जित हो । युरोकपका लागि यसअघि नै छनौट भएको पोर्चुगलको समुह जे मा ९ खेलमा २७ अंक रहेको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै लिएचटेनस्टेइनले भने ९ खेलमा सबै खेलमा हार बेहोरेको छ ।

राष्ट्रिय फुटबल टिमका पूर्वप्रशिक्षक थापाको निधन

बागमतीलाई हराउदै आर्मी केपी ओली कपको फाइनलमा

एनएसएल: झापामाथि इलाम १-० ले विजयी

आइपिएल: मुम्बई इण्डियन्समा फर्किदै हार्दिक पाण्डेय !

केपी ओली कपः बागमती सेमिफाइनलमा

ब्राजिलमाथि अर्जेन्टिनाको जित, ओटामेन्डीले गरे गोल

श्रीलंकाबाट दक्षिण अफ्रिका सर्यो यू-१९ क्रिकेट विश्वकप

प्रतिक्रिया