धरान लश्मी चोकमा बस दुर्घटना : चालक प्रहरी नियन्त्रणमा

धरान:/ धरानमा बस दुर्घटना भएकाे छ । धरान१३ स्थित लक्ष्मी चोकमा धनकुटाबाट आउँदै गरेको गाडी नं सु.प २००१ख ११०८ को बसको ब्रेक फेला भएर ग २ ख १५८३ लाई ठक्कर दिँदा सो दुर्घटना भएको हो। ग २ ख १५१३ नं स्कुटर लाई समेत हान्दा गाडी दुर्घटना भएको हो।
३ जना चालकहरू प्रहरीले नियन्त्रणमा लिएको र अन्य १५ जनालाई उपचारको घोपा पठाएको ट्राफिक प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ ।
कांग्रेस झापा पूर्वसभापति शर्माको निधन
उदयपुर पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटना : तीन जनाको मृत्यु, १२ गम्भीर
धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला

धरानमा किशोरी झुन्डिएको अवस्थामा फेला

एमाले कोशी प्रदेश कमिटीद्वारा ११ सदस्य मनोनित

झापा तथा भोजपुर आगलागीमा परी दुई महिलाको मृत्यु

धरानमा तीन वटा बस दुर्घटना, १६ जना घाइते

प्रतिक्रिया