प्रि-ओपन सेसनमा नेप्से सामान्य अंकले घट्यो

काठमाडौं / बुधबार प्रि–ओपन सेसनमा नेप्से परिसूचक ०.६५ अंकले घटेको छ । सो सेसनमा ०.६५ अंक घटेर १८५८.१० विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.२६ अंक घटेको छ।

१७ स्टकको २ लाख २८ हजार ९४१ रुपैयाँ बराबरको ६८४ कित्ता सेयर कारोबार भएको छ । जसमध्ये ८ स्टकको मूल्य सो सेसनमा बढेको छ भने ७ स्टकको मूल्य घटेको छ। बाँकी २ स्टकको मूल्य स्थिर रहेको छ।
 

प्रतिक्रिया

सम्बन्धित