करेन्ट लागेर दुईजनाको मृत्यु

झापा / झापामा करेन्ट लाग्दा दुईजनाको मृत्यु भएको छ । झापाको दमक र कन्काईमा करेन्ट लागेर एक एकजनाको मृत्यु भएको हो ।
दमक नगरपालिका–३ स्थित खोल्सीमा मोटरबाट पानी तान्ने क्रममा करेन्ट लागेर भोजपुर नगरपालिका–११ का ३५ वर्षीया चंखबहादुर सार्कीको मृत्यु भएको हो ।
कन्काई नगरपालिका–३ स्थितमा हरिहर पराजुलीको दुई तले घरमा टिनको छाना लगाउने क्रममा करेन्ट लागेर कन्काई नगरपालिका–६ का ३६ वर्षीय रामकुमार श्रेष्ठको मृत्यु भएको हो ।
जंगली हात्तिले कुल्चेर झापामा बन चौकिदारको मृत्यु

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले…

हात्तीको आक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई एक लाख क्षतिपूर्ति

लमजुङमा १२ पुसदेखि ३१औँ त्रिवेणी कप प्रतियोगिता हुने, प्रथम पुरस्कार ८ लाख

बुबाको हत्या गरेको आराेपमा छाेरा पक्राउ

प्रतिक्रिया