४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं / सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ ।
मंगलबार छापावाल सुन प्रतितोला ४०० रुपैयाँले घटेर १ लाख १५ हजार रुपैयाँ कायम भएको छ ।
तेजाबी सुन १ लाख १४ हजार ४५० रुपैयाँ कायम भएको छ ।
मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ । जहाँ चाँदी प्रतितोला १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रतिक्रिया