मदनकृष्ण श्रेष्ठको ‘सुन न तिमी राम्रो लाग्यो’ सार्वजनिक

काठमाडौँ / वरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठको स्वरमा ‘ सुन न तिमी राम्रो लाग्यो’ बाेलकाे गीत सार्वजनिक गरिएकाे भएको छ । प्रतिमा श्रेष्ठको शब्द रहेको सार्वजनिक गीतको भिडियोमा कलाकार मदनकृष्णकी छोरी सराना श्रेष्ठले निर्देशन गरेकी हुन् ।
गीतको भिडियोमा कलाकार मदनकृष्ण श्रेष्ठ र मिथिला शर्माको रोमाञ्चक प्रेम कहानी देख्न सकिन्छ । अनिल शाहीको सङ्गीत रहेको गीत ब्लूबेरी स्टुडियोमा रेकर्ड गरिएको हो ।
भिडियाे लिंक : https://www.youtube.com/watch?v=J8aQOLCGFc0

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितीको गुनासो– मेरो चरित्र हत्या गर्न…
_Paao74k0Kf_lvd3myuwkokzoowjmuf5c3ffqq9j4dlwemmarmtab9i73i8qzggvas8izl4n_EWTD7pukgY_eocwdzbj90txwe5gdwjgwcqkoq7l0znssvdtey1a95rl2zyzug2poqyz82qq.jpeg)
‘चित्रा’को तीन पोस्टर सार्वजनिक

'भगवान् दादा' बनेका अर्पण थापा

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

'पैसाले कलाकार बन्न सकिन्न, क्षमता भएरै आएको हुँ- सन्तोष अधिकारी

प्रतिक्रिया