धरानमा १ करोड ८ लाखमा बन्यो झोलुङ्गे पुल मेयर साम्पाङ र मन्त्री राईले गरे उद्घाटन
![](https://snowberry.prixacdn.net/media/gallery_folder/387519503_701856628566509_1575296919808831427_n_R4j9Xs7se1_eduq6yywuz8iaebitmk7njd2c4szcwsgtpvah1lijuimrnzonoptrnkhrszj_7Me3wQq0QE_rcupy6vpofnbpj8aexezmargl9h9bauuo8qiltc7eeqh8toifo5yt1axhknr.jpg)
धरान । सुनसरीको धरान उपमहानगरपालिका ५ स्थित अधेरी खोलामा २३३ मिटर लामो सस्पेन्डेड झोलुङ्गे पुलको समुद्घाटन गरिएको छ । आँपटार र ठिंगबारी गाउँको बिचमा रहेको सो पुलको सङ्घीय सरकार अन्तरगत शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई तथा धरान उपमहानगरका मेयर हर्क साम्पाङले सामूहिक उद्घाटन गरेका हुन् ।
प्रदेश सरकारको सहरी विकास मन्त्रालय, स्थानीय पूर्वाधार विभाग मातहतको सस्पेन्सन ब्रिज डिभिजनले निर्माण गरिदिएको यो पुलको भारवाहक क्षमता ७० मेट्रिक टन रहेको छ । १ करोड ८ लाख ४२ हजार ९१५ रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त पुल जिल्लाकै लामो झोलुङ्गे पुल भएको गरिएको वडा नं ५ का अध्यक्ष मनप्रसाद लिम्बुले बताए ।
पुल निर्माण सँगै ठिंगबारी र आँपटार सिधै जोडिएर स्थानीयबासीहरुलाई धेरै सुविधा पुग्ने भएकाे छ । आँपटारका बासिन्दा रमिता राईले आफूहरू धान कुटाउन मिल जानुपर्दा, बच्चाहरूलाई बालबालिका केन्द्र पठाउँदा र वडा कार्यालय जाँदा विगतमा धेरै समस्या भोग्नुपरेको बताइन् । ‘यो पुल बनेर हामीलाई धेरै सहज भएको छ,’उनले भनिन् ।
![इटहरीका समालोचक डा. रामजी तिम्सिना बेपत्ता : भेटियाे ‘जलसमाधि लिदैँछु, अलबिदा’ लेखेकाे पत्र](https://snowberry.prixacdn.net/media/gallery_folder/RAmji_timsina_NakqPWGGau_n11co2cxaclmcfsjuzk2r6eznbz74cfkve4ueqepqbxbaohso3ep0r6zrpxv_w9tPVHWDll_qiwmfcunwvtekghd8pgwyl6e6u6vzxif5uexcbnoxos3cnk9fck3m1lxhuju.jpg)
इटहरीका समालोचक डा. रामजी तिम्सिना बेपत्ता : भेटियाे ‘जलसमाधि लिदैँछु, अलब…
![इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु](https://snowberry.prixacdn.net/media/gallery_folder/Itahari-nagar_hyCoH1VxOV_cl0ld2pzgkjtd9bh8vmhcmh3xcsl48hdpaeffcdhzrwv8qhhdjqwk2qhp5wc_oBEj7b2a0f_n7sbrhp4rs2mlrdwiazmmx0rxpk557gjkt4xxnedivyj5pu2wvw83omfus1p_Br3bFDAMrr_0xohiljxbendrhb4u3gkrtkwhq6qw0advduilnqfnv0boze0q8pfh9lwhl0a_hbEPMnFYyY_inaao8wrrqdbn7bkfrzjkpkb1plnat7r6u5xb7djiudnd7xdxktbwivpvmnm_Lv8YN41DHf_rdslsj3osf4kedrbfrukgc4pprk9kwn3gkj7pqctigrcas0jljvkplejjdzu_9XXjqNboq5_5x20ngvkardxog3bypeggwy8oooonksaggvtxlq7c9wa4wblp4bgjfsw4agk_mBVFb0LuIE_hlf9o9jwoh88tiecej0gfpat54qcfen4n3iw88ya43brhz7mgis62ijm3qro_hKGWVCtNFw_kurvjg82rem70k5tdpczyjhmmg0uy2xuxhehkupnn0htmwxgx7m6uasylozr_jYJlDQSMNq_ur3o1abm1suv8qhthhkpycgmttxlelbmadnuvo3kiiysxhrloessdhflfcda_lFbLWVm7wj_hw14ngxve6ipwernxx7izfgydidybqf3u7gxojicr8gph1kupqpgecluffvr_26uPQuBihQ_yp1z8launyv85kpoto2aic4newirii7njkdckpypupkjmbm9loyqdrlbmqla_II7ZSeAIdL_l2jgx7y9ylgtfnycdsis2qslaifb58mvjkpdkyqlr5peze0pm03ccoifzy9q_dNU6V9HoNO_pqpxhrl7ztu6ugrez04b0ibexctylwsvmraey5foyzw2sy6lo5adlrraqtb1.jpg)
इटहरी उपमहानगरको ‘उज्यालो इटहरी ’ अभियान सुरु
इटहरीमा एमालेले गर्याे कार्यपालिका बैठक बाहिस्कार : उपभोक्ताले करौडौ भुक्तानी…
![इटहरीको खेती खोलाका दुई सय ४८ घर भत्किने : ५० वर्षको पानीको बहाब अध्ययन गर्दै उपमहानगर](https://snowberry.prixacdn.net/media/gallery_folder/khetikhola-1-750x375_XmhnK5bDel_muv22fisukjwnmjdoyjgrec4upqft1gsyby2dyilvaqevvbo47kn6rjdntow_4VVH96WKFX_ia8gxgmnhvunwuyqvl4tekf6abbjj1oru0sppyui5ajgcdqozxanxunehxvv.jpg)
इटहरीको खेती खोलाका दुई सय ४८ घर भत्किने : ५० वर्षको पानीको बहाब अध्ययन गर्द…
![वडाध्यक्ष दिवश पाेख्रेलकाे दुइ वर्ष : मुख्य चाैककाे शाैन्दर्यता फेर्ने देखि ,ड्रेन निर्माण सम्म](https://snowberry.prixacdn.net/media/gallery_folder/dren_8lE2tuVc2S_pttevknddgl6plk1eczsujvbohvzmsfrmjuygl8dtowlcqlsefskity15zul_4KK8Ir0Imo_mndxgm5ugvom7bgnpqnjefzwsrknrgrjfxki00mh7bjiqrgolrc1pzmaqz3s.jpeg)
वडाध्यक्ष दिवश पाेख्रेलकाे दुइ वर्ष : मुख्य चाैककाे शाैन्दर्यता फेर्ने देखि ,ड्रे…
![बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर](https://snowberry.prixacdn.net/media/gallery_folder/fohor.png_2n0IYJiIh4_ljuz3u1cposmdhvadi9kz4kqofg8bedqi6zdfqlpvvq9ir7u0rlhluuwl9db_wKO7FRnIe5_d9yjyc6npnqfcuewqc9fd3ixch2mvpea6nzvcmgqcb0msnckcnoraqkyt49t.png)
बजारको फोहर नउठाएपछि नगरपालिकाको मूलगेटमा फोहर
![गाउँ गाउँमा सडक र सिचाई पुर्याउन काम गर्दै छु : अध्यक्ष तेजनारायण चौधरी](https://snowberry.prixacdn.net/media/gallery_folder/itahari16_gYvIy6pwqP_3zymxohur3ocdigerx8exr7ndvy0ocquiix3eu1ibnrfwiiysjfkhjhpxx33_iiEWNep37W_qfxi5d0sfva0qahyclifcvtemjtjqk7onxebtiq7u3xawhacmdv7lq5ic0am.jpg)
गाउँ गाउँमा सडक र सिचाई पुर्याउन काम गर्दै छु : अध्यक्ष तेजनारायण चौधरी
![अत्यधिक गर्मी बढेपछि इटहरीमा दुई दिन विद्यालय बन्द](https://snowberry.prixacdn.net/media/gallery_folder/iii_k7SUFLVvMO_41kkotufdmz9dnmnlsxy12bpw835s5jucjadxr5dulx7mpqfdehbhzfqol8v_3P3Jy9FrHJ_i9hlhfdkk2fejhzbdqfrv6butping7su29vew4xconcuj0thz9db3rrizyau.jpg)
प्रतिक्रिया