पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर ११ रुपैयाँ र डिजेल प्रतिलिटर ५ रुपैयाँ घटाएको हो। घटेको मूल्यअनुसार अब काठमाडौं उपत्यकामा पेट्रोल प्रतिलिटर १७३ र डिजेल प्रतिलिटर १६८ रुपैयाँ पर्नेछ। स्वचालित प्रणालीअनुसार निगमले मूल्य समायोजन गरेको हो।

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड, एक तोलाको भाउ १ लाख २० हजार नाघ्यो

माथिल्लो अरुण बनाउन दुई अर्ब २३ करोड मुआब्जा

सुनको मुल्य स्थीर, तोलाका १ लाख १९ हजार बढी

एनसेल सञ्चालन गर्दै आएको अजियाटा ग्रुप नेपालबाट बाहिरिने

सेयर बजार १७.९३ अंकले घट्यो

सेयर बजार २.१७ अंकले घट्यो

सुनको मूल्यको फेरि नयाँ रेकर्ड

प्रतिक्रिया