सिटिजन लाईफ ईन्सुरेन्स तरहरा शाखाद्वारा डेङ्गबाट मृतककाे दावि भुक्तानी प्रदान

सिटिजन लाईफ ईन्सुरेन्स तरहरा शाखाले डेङ्गबाट मृत्यु भएपछी दावि भुक्तानी प्रदान गरेको छ । मेचिनगर नगरपालिका काकडभिट्टा घर भएका नन्दलाल तामाङ्ग गुरुङ्गको डेङ्गुका कारण मृत्यु भएपछि मृतकको छोरी कुन्साङ्ग तामाङ्गको बाल भबिष्य बिमा योजना बापतको रकम पाचँलाख पचास हजार रुपैयाँ प्रदान गरिएको छ । मृतक नन्दलाल छोरीको बिमा प्रस्तावक रहेका थिए ।
बिमा २ किस्ता मात्र भुक्तानी गरेका नन्दलालको श्रीमती पासाङ्ग शेर्पालाई बिमा बापतको चेक प्रदान गरीएको छ । बिमा अबधीभर विमाको १ % अर्थात ५००० रुपैयाँ मासीक मृतक गुरुङ्गको छोरी कुन्साङ्ग तामाङ्ले प्राप्त गर्ने जनाईएको छ।
यसैगरी बिमा शुल्क छुट दिईएको छ । बिमा बापत तिर्नु पर्ने किस्ताको रकम कम्पनि आफैले ब्यहोर्ने छ भने बिमा समाप्ति पछी बिमाकं र बोनस छोरी कुन्साङ्गले पाउने सिटिजन लाईफ ईन्सुरेन्स तरहराका एजेन्सी मेनेजर जय बहादुर खड्काले जानकारी दिए ।

१९ वर्षमै याैनधन्दा , इटहरीमा एक किशोरी सहित दुई जना पक्राउ : उमेर हरेर ५ ह…

गरिमा बिकास बैकले दियो इटहरी ट्राफिकलाई डिजिटल बोर्ड

जुवातास खेलिरहेको अवस्थामा २३ जना पक्राउ

धरानमा १ करोड ८ लाखमा बन्यो झोलुङ्गे पुल मेयर साम्पाङ र मन्त्री राईले गरे उद्घ…

प्रहरी दिवस : धरानमा स्ट्रिङ अप्रेसन भारतीय नोट र लागु औषध सहित दुई जना पक्र…

इटहरी उपमहानगरपालिकाबाट श्रम स्वीकृति सुरु

इटहरी क्षेत्रका विद्यालयमा पकाएरै खुवाउनुपर्ने , मासु सहितको मिन्यु सार्वजनिक

प्रतिक्रिया