धरानस्थित विपी प्रतिष्ठानमा कार्यरत१ सय ४० जना चिकित्सकहरू द्वारा सामूहिक राजीनामा

सुनसरी / सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत१ सय ४० जना चिकित्सकले विभिन्न मागहरू राख्दै सामूहिक राजीनामा दिएका छन् । ७ वर्षदेखि रोकिएको बढुवा फुकुवा हुनुपर्ने माग गर्दै चिकित्सकहरूले सामूहिक राजीनामा दिएका हुन ।
प्रतिष्ठानको प्रशासन सँग पटक पटक माग गर्दा कुनै सुनुवाइ नभएपछि सङ्घीय सरकारका स्वास्थ्य मन्त्री स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत समक्ष सामूहिक राजीनामा बुझाएका हुन । उनीहरूले मन्त्रालयमै पुगेर मन्त्री बस्नेत समक्ष राजीनामा बुझाएका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए । यता सामूहिक राजीनामा लगत्तै प्रतिष्ठान हाताभित्र स्वास्थ्य सुविधा प्रभावित बनेको छ ।

वीर अस्पतालका कर्मचारीलाई तलब दिन नसकेपछि हटायौँ : स्वास्थ्यमन्त्री बस्नेत

काठमाडौंमा बढे डेङ्गीका बिरामी

उपचार छाडेर चिकित्सक आन्दोलनमा, सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्यमन्त्री …

डेंगु संक्रमणबाट थप एकको निधन

गुणस्तरीय सेवामा अब्बल इटहरी सामुदायिक अस्पताल : सेवाग्राही भन्छन् 'गुनासो पोख्…

लुम्बिनी प्रादेशिक अस्पतालमा मेसुको मनपरी, नियमावलीविपरीत भटाभट नियुक्ति

मान्छेमा प्रत्यारोपण गरियो सुँगुरको मृगौला, भनियाे, मेडिकल क्षेत्रमा क्रान्ति

प्रतिक्रिया