धरानस्थित विपी प्रतिष्ठानमा कार्यरत१ सय ४० जना चिकित्सकहरू द्वारा सामूहिक राजीनामा

सुनसरी / सुनसरीको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत१ सय ४० जना चिकित्सकले विभिन्न मागहरू राख्दै सामूहिक राजीनामा दिएका छन् । ७ वर्षदेखि रोकिएको बढुवा फुकुवा हुनुपर्ने माग गर्दै चिकित्सकहरूले सामूहिक राजीनामा दिएका हुन ।

प्रतिष्ठानको प्रशासन सँग पटक पटक माग गर्दा कुनै सुनुवाइ नभएपछि सङ्घीय सरकारका स्वास्थ्य मन्त्री स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेत समक्ष सामूहिक राजीनामा बुझाएका हुन । उनीहरूले मन्त्रालयमै पुगेर मन्त्री बस्नेत समक्ष राजीनामा बुझाएका सहप्राध्यापक डा. एसपी रिमालले जानकारी दिए । यता सामूहिक राजीनामा लगत्तै प्रतिष्ठान हाताभित्र स्वास्थ्य सुविधा प्रभावित बनेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित

यी हुन् कम उमेरमै ‘हार्ट अट्याक’ हुने प्रमुख ६ कारण

यी हुन् कम उमेरमै ‘हार्ट अट्याक’ हुने प्रमुख ६ कारण

महिला प्रमुखले नेतृत्व गरेको नेपालकै दोस्रो ठूलो भक्तपुर अस्पताल बन्यो देशभरकै उत्कृष्ट

महिला प्रमुखले नेतृत्व गरेको नेपालकै दोस्रो ठूलो भक्तपुर अस्पताल बन्यो देशभरकै…

सांसद डा. सुनिल शर्माले मिलाए कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारलाई केएमसीमा सहुलियत शुल्कको स्वास्थ्य उपचार

सांसद डा. सुनिल शर्माले मिलाए कतारमा कार्यरत नेपाली श्रमिक र आश्रित परिवारला…

गर्मीमा छालालाई कसरी जोगाउँने ? कस्तो सनस्क्रीन प्रयोग गर्ने ? जानी राखे राम्राे

गर्मीमा छालालाई कसरी जोगाउँने ? कस्तो सनस्क्रीन प्रयोग गर्ने ? जानी राखे राम्राे

महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने

महिनावारी सुरक्षित बनाउनका लागि राज्यले विदाको व्यवस्था गर्नुपर्ने

आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

आजदेखि देशभर साढे १४ लाख बालबालिकालाई पोलियोविरुद्धको खोप लगाइने

‘गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन’: अरू के खाने ?

‘गर्मीमा धेरै पानी पिएर मात्र पुग्दैन’: अरू के खाने ?

दुइ वर्षमा बन्नुपर्ने सोलुखुम्बुको स्वास्थ्य चाैकी भवन २५ पटक म्याथ थप्दै १० वर्षपछि बन्याे

दुइ वर्षमा बन्नुपर्ने सोलुखुम्बुको स्वास्थ्य चाैकी भवन २५ पटक म्याथ थप्दै १० वर्षप…