सुन्धाराको गेस्ट हाउसमा युवती मृत फेला

काठमाडौं । काठमाडौंको सुन्धारास्थित एक गेष्ट हाउसमा युवती मृत फेला परेकी छन् । सुन्धरास्थित श्री गुरु गेस्ट हाउसमा ललितपुर इमाडोलकी २० वर्षीया भूमिका राउत मृत फेला परेकी प्रहरीले जनाएको छ । उनको शवसँगै विषादीको बट्टासमेत फेला परेको छ । राउतको मृत्युबारे अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
जंगली हात्तिले कुल्चेर झापामा बन चौकिदारको मृत्यु

९ जना नेपाली मजदुर भारतको सेलर मिलमा बन्धक, काम लगाइ दिने एजेन्ट फरार

कोशीका पत्रकारले गरे भुकम्प पीडितलाइ ५० हजार सहयोग

एमालेमा फर्किए नेकपा एसका बैतडी इन्चार्ज र अध्यक्ष, बैतडीमा एस रित्तिएको एमाले…

हात्तीको आक्रमणबाट मृत्यु भएका मृतकका परिवारलाई एक लाख क्षतिपूर्ति

लमजुङमा १२ पुसदेखि ३१औँ त्रिवेणी कप प्रतियोगिता हुने, प्रथम पुरस्कार ८ लाख

बुबाको हत्या गरेको आराेपमा छाेरा पक्राउ

प्रतिक्रिया