रीमा श्रेष्ठको ‘हावाको झोका भरी’ सार्वजनिक

काठमाडौं / गीतकार रीमा श्रेष्ठको नयाँ म्युजिक भिडियो बजारमा आएको छ । उनको शब्द सृजना रहेको ‘हावाको झोका भरी“ बोलको गीत र यसको भिडियो सार्वजनिक गरिएको छ ।
तीन दशकदेखि अमेरिकामा बस्दै आएकी आईटी इन्जिनियरसमेत रहेकी रीमाको शब्दमा तयार गरिएको गायिका अस्मिता अधिकारीको स्वर छ । रायन कार्कीको संगीत र चन्द्र चौधरीको एरेन्ज रहेको उक्त गीतले प्रेम गाथाको कथालाई उठाएको छ ।
यस गीतको निर्माता कुशल गुरुङ हुन् । कमल सिंह र बिना राउतको अभिनय रहेको गीतको भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । उक्त गीतको छायांकन बुद्ध थापाले गरेका हुन् भने सम्पादन विष्णु खड्काले गरेका हुन् ।
गीतको भिडियो लिंक : https://youtu.be/INU2dOGN4N0?si=YY1iMGS6EV8KlTg4

मन्त्री किरातीले सार्वजनिक गरे भिमको पालाम गीत ‘मिम्जिमा ए’

‘दयारानी’को अर्न्तराष्ट्रिय प्रदर्शन अधिकार सेभेन सिजले किन्यो

एआईबाट नक्कली भिडियो बनाएपछि अभिनेत्री अदितीको गुनासो– मेरो चरित्र हत्या गर्न…
_Paao74k0Kf_lvd3myuwkokzoowjmuf5c3ffqq9j4dlwemmarmtab9i73i8qzggvas8izl4n_EWTD7pukgY_eocwdzbj90txwe5gdwjgwcqkoq7l0znssvdtey1a95rl2zyzug2poqyz82qq.jpeg)
‘चित्रा’को तीन पोस्टर सार्वजनिक

'भगवान् दादा' बनेका अर्पण थापा

आरिफ रफको ‘आउँछौ कि भनेर’ सार्वजनिक

'पैसाले कलाकार बन्न सकिन्न, क्षमता भएरै आएको हुँ- सन्तोष अधिकारी

प्रतिक्रिया