झापाका चार पालिकामा भोलि स्थानीय बिदा
झापा । झापाका चार पालिकाले भोलि बिहीबार स्थानीय बिदा दिने निर्णय गरेको छ। मुस्लिम समुदायको विशेष पर्व हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्तीको अवसरमा जिल्लाका भद्रपुर नगरपालिका, कचनकवल, बाह्रदशी र झापा गाउँपालिकाले बुधबार सूचना निकाल्दै बिहीबार स्थानीय बिदा दिने जानकारी गराएको हो।
नगर तथा गाउँ कार्यपालिकाको सूचनामा उल्लेख भए बमोजिम कार्यालय तथा पालिका अन्तरगतका वडा कार्यालयहरू, स्वास्थ्य संस्था र शैक्षिक संस्थाहरू बन्द रहने जनाएको छ।
कांग्रेस झापा पूर्वसभापति शर्माको निधन
उदयपुर पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटना : तीन जनाको मृत्यु, १२ गम्भीर
धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला

धरानमा किशोरी झुन्डिएको अवस्थामा फेला

एमाले कोशी प्रदेश कमिटीद्वारा ११ सदस्य मनोनित

झापा तथा भोजपुर आगलागीमा परी दुई महिलाको मृत्यु

धरानमा तीन वटा बस दुर्घटना, १६ जना घाइते

प्रतिक्रिया