बालिका बलात्कार आराेपमा एकजना पक्राउ

दाङ / ९ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका-१४ भेटनरी बस्ने ४० वर्षीय टेक बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
विकले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरी फरार रहेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।

एमाले पदयात्राको सातौं दिनः आज बाग्लुङ पुग्ने

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

उपप्रधानमन्त्री श्रेष्ठ पुन: गङ्गालाल अस्पताल भर्ना

रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

अवैध लागूऔषधसहित ३ जना पक्राउ

बिमाप्रतिको विश्वसनीयता बढाउनु पर्छ : मुख्यमन्त्री चौधरी

प्रतिक्रिया