गाडीले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु

बैतडी । बैतडीमा गाडीको ठक्करबाट सशस्त्र प्रहरीका एक हवल्दारको मृत्यु भएको छ । दशरथचन्द राजमार्गअन्तर्गत हरिचन मोडमा बुधबार बिहान गाडीले ठक्कर दिँदा पाटन नगरपालिका–८ हरिचनका ४० वर्षीय नरेन्द्रसिंह महराको मृत्यु भएको हो । उनी बाजुरास्थित आश्रित गुल्ममा कार्यरत थिए ।
महरालाई ठक्कर दिने गाडीको पहिचान हुनसकेको छैन भने मृतकका आफन्तले दोषीमाथि कारबाहीको माग राखेर दशरथचन्द राजमार्ग अवरुद्ध पारेका छन् ।

एनसेलको सेयर बिक्री सम्बन्धमा छानबिन हुन्छ : प्राधिकरण अध्यक्ष खनाल

न्युरोडबाट अवैध ८ किलो सुन बरामद, सुन पसलका सञ्चालक पक्राउ

एमाले पदयात्राको सातौं दिनः आज बाग्लुङ पुग्ने

नेपालीलाई रुसी सेनामा पठाउने १२ जना पक्राउ

उपप्रधानमन्त्री श्रेष्ठ पुन: गङ्गालाल अस्पताल भर्ना

रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ

जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

प्रतिक्रिया