बलात्कार आराेपमाा एकजना पक्राउ

भोजपुर । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा भोजपुर नगरपालिका-३ दावारबे टोल बस्ने ७२ वर्षीय मान वहादुर श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । श्रेष्ठले ती बालिकालाई विभिन्न प्रलोभन देखाई गत वैशाख १२ गते जबरजस्ती करणी गर्दा गर्भ रहेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
कांग्रेस झापा पूर्वसभापति शर्माको निधन
उदयपुर पिकनिकबाट फर्कँदै गरेको बस दुर्घटना : तीन जनाको मृत्यु, १२ गम्भीर
धनकुटामा झुन्डिएको अवस्थामा तीन जना फेला

धरानमा किशोरी झुन्डिएको अवस्थामा फेला

एमाले कोशी प्रदेश कमिटीद्वारा ११ सदस्य मनोनित

झापा तथा भोजपुर आगलागीमा परी दुई महिलाको मृत्यु

धरानमा तीन वटा बस दुर्घटना, १६ जना घाइते

प्रतिक्रिया