सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्ष विहीन

काठमाडौं। संसदमा टेबल गरिएको शिक्षा विधेयक २०८० को विरुद्धमा आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल थालेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षामन्त्री अशोक राई, शिक्षा सचिव सहित शिक्षक महासंघको प्रतिनिधिमण्डलसॅग शिक्षक आन्दोलनको सवालमा गृहमन्त्रालयमा छलफल गरेका हुन्।
छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर वार्ता, संवाद गरेर निष्कर्ष निकाल्नु पर्ने बताए। साथै, प्रदर्शनलाई शान्तिपूर्ण र मर्यादित बनाउन गृहमन्त्री श्रेष्ठले छलफलमा विशेष जोड दिए। आज भएको पहिलो चरणको वार्ता परिणाममु्खी नभएपनि छलफल जारी रहेको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

तीनकुनेमा अन्तर्राष्ट्रिय स्तरको ‘द लण्डन कलेज’ सञ्चालनमा

क्यानडाको भिसा लागेका चार सय बढी विद्यार्थी प्रिडिपार्चर कार्यक्रममा सहभागी

नमुना कलेजद्वारा शिक्षक शिक्षिकाहरूलाई अनुसन्धानमूलक लेख लेखन सम्बन्धी २ दिने …
क्याम्ब्रिजले ‘क्याम्ब्रिज स्कलरसिप डे’काे अायाेजना गर्ने
मोफसलमै पहिलो पल्ट इटहरी इन्टरनेशनल कलेजमा आइ आइ सी इनाेभेक्स हुने

भक्तपुरमा नेक इन्जेनियम प्रदर्शनी हुने

एन प्याव्सन इटहरीको विविध कार्यक्रम

प्रतिक्रिया