सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्ष विहीन

काठमाडौं। संसदमा टेबल गरिएको शिक्षा विधेयक २०८० को विरुद्धमा आन्दोलनरत शिक्षकहरुसँग सरकारले छलफल थालेको छ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले शिक्षामन्त्री अशोक राई, शिक्षा सचिव सहित शिक्षक महासंघको प्रतिनिधिमण्डलसॅग शिक्षक आन्दोलनको सवालमा गृहमन्त्रालयमा छलफल गरेका हुन्।

छलफलमा उपप्रधानमन्त्री श्रेष्ठले सरकारले शिक्षक भएर र शिक्षकले सरकार भएर वार्ता, संवाद गरेर निष्कर्ष निकाल्नु पर्ने बताए। साथै, प्रदर्शनलाई शान्तिपूर्ण र मर्यादित बनाउन गृहमन्त्री श्रेष्ठले छलफलमा  विशेष जोड दिए। आज भएको पहिलो चरणको वार्ता परिणाममु्खी नभएपनि छलफल जारी रहेको गृह मन्त्रीको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जनाकाे उम्मेद्वारी

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जन…

इटहरी सिबि कलेजका बिद्यार्थीलाई  हाेटल म्यानेजमेन्ट सम्बन्धी तिन दिने तालिम

इटहरी सिबि कलेजका बिद्यार्थीलाई हाेटल म्यानेजमेन्ट सम्बन्धी तिन दिने तालिम

बेबीलाेनका विद्यार्थीले निर्वाचनबाट छाने विद्यालयको कप्तान उपकप्तान (फाेटाे फिचर )

बेबीलाेनका विद्यार्थीले निर्वाचनबाट छाने विद्यालयको कप्तान उपकप्तान (फाेटाे फि…

इटहरी उपमहानगरपालिकाद्वारा नीजि विद्यालयको शुल्क निर्धारण : सात दिनभित्रमा कार्यान्वयन नगरे कारबाही

इटहरी उपमहानगरपालिकाद्वारा नीजि विद्यालयको शुल्क निर्धारण : सात दिनभित्रमा का…

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको द…

नमुना कलेजकाे विद्यार्थी बिदाइ कार्यक्रम , शिक्षकहरूले दिए हौसला

नमुना कलेजकाे विद्यार्थी बिदाइ कार्यक्रम , शिक्षकहरूले दिए हौसला

इटहरीको सुष्मा कलेजले जेष्ठ् ३ र ४ गते "AI Boot Camp" आयोजना गर्ने

इटहरीको सुष्मा कलेजले जेष्ठ् ३ र ४ गते "AI Boot Camp" आयोजना गर्ने