२०० रुपैयाँले बढ्याे सुनकाे भाउ

काठमाडौ । नेपाल सुनचाँदी व्यवसायी महासंघले नेपाली बजारमा साेमबार पनि सुनचाँदीको मूल्य बढेको जानकारी दिएको छ । महासंघले साेमबार सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको जानकारी दिएको हो ।
सुनको मूल्य आइतबार तोलामा ५०० रुपैयाँले बढेको थियो । आज २०० रुपैयाँले बढेसँगै छापावाल सुनको मूल्य तोलामा १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ९५० रुपैयाँ छ । आइतबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ११ हजार ७५० रुपैयाँ थियो ।
यस्तै, साेमबार चाँदीको मूल्य समेत तोलामा ५ रुपैयाँले बढेको छ । साेमबार चाँदीको कारोबार प्रतितोला १४ सय ५ रुपैयाँमा भइरहेको छ । ५ रुपैयाँले बढेपछि आइतबार चाँदीको कारोबार मूल्य तोलामा १४ सय रुपैयाँ कायम थियो ।

१ हजार ४०० रुपैयाँ घट्यो सुनको भाउ

आजको तरकारी तथा फलफूलको मूल्य, काउली ९० रुपैँया

घट्यो सुनचाँदीको मूल्य

सुनचाँदीको भाउमा आयो गिरावट, आजको मूल्य कति ?

नेप्से सूचक ५.८९ विन्दुले घटेर २००४.४५ अंकमा

गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक
%2520copy_HLhfd5Yocs_hou6x5uk1iapdxlgqzxufadz6eptcrld7yozstiili4kukxnncvli7fdaxoy_zqMKOY3m5Y_a0ndqfuc2ucbzhrtkpf74jje7uv7wh3tv6cgwoajmkiuyt4n6i18b8pkahiu.jpg)
बजरंगले पायाे टाटा आइरन एन्ड स्टिल कम्पनीबाट ’बेस्ट भ्यालुड कस्टमर अवार्ड’

प्रतिक्रिया