कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ

कञ्चनपुर । कञ्चनपुरमा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। कञ्चनपुरको भिमदत्त नगरपालिका-११ चेकप्वाईन्टबाट डाइजापाम १ एम्पुल, फेनारगन २२ एम्पुल र रेक्सोजेसिक १० एम्पुलसहित बेदकोट नगरपालिका ७ बस्ने २० वर्षीय सन्तोष भट्ट शनिवार राति पक्राउ परेका हुन्। इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिइएको प्रहरी टोलीले भट्टलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको बताएको छ।

राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

चिकित्सकमाथि हातपात गर्नेलाई कारबाही गर्न निर्देशन

‘राजनीतिमा देखिएको फोहर सफा गर्न महिलाहरु राजनीतिमा सक्रिय हुनुपर्छ’

मुलुकको दक्ष जनशक्ति देशमै बस्नुपर्छ, दिगो विकास र समृद्धि हाम्रै पालामा सम्भव …

राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

सुनजस्तो देखिने चार किलोग्राम पहेलो धातुसहित पाँचजना पक्राउ

प्रधानमन्त्री प्रचण्ड छन्दु पुगे

प्रतिक्रिया