जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं । तारकेश्वर नगरपालिका-२ काभ्रेस्थली बस्ने ४९ वर्षीय मुरारी भण्डारीको घरमा जुवातास खेलिरहेको अवस्थामा भण्डारी समेत ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार ५ सय रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

राप्रपा नेपालले आइतबार वीरगञ्जमा सभा गर्ने

सुनजस्तो देखिने चार किलोग्राम पहेलो धातुसहित पाँचजना पक्राउ

प्रधानमन्त्री प्रचण्ड छन्दु पुगे

बर्दिया र मोरङबाट बलात्कार आराेपमा तीनजना पक्राउ

राष्ट्रपति कार्यालयका सहसचिव कार्कीको निधन

राप्रपा अध्यक्ष लिङ्देन कतार प्रस्थान, कार्यवाहक अध्यक्षको जिम्मेवारी बुद्धिमान ताम…

राष्ट्रपति पौडेल इन्द्रजात्रामा सहभागी हुन हिँडेरै पुगे वसन्तपुर

प्रतिक्रिया