आज दर खाने दिन

काठमाडौं । आज दर खाने दिन । नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ । हरितालिका तीजमा बेस्सरी नाँच गान गर्नका लागि आज राती १२ बजे अघि नै महिलाहरुले दर खाने गर्दछन् ।

आज राती मिठा मिठा परिकार बनाएर खाने चलन रहेको छ । अझ माइती पुगेकी चेलीलाई आमाबुवा दाजुभाईले खीर, काक्रोसहित फलफूलहरु खुवाउने चलन छ । त्यसपछि भोलीवाट सुरु हुने हरितालिका तीजका लागि निराहर ब्रत बस्ने चलन रहदैँ आएको छ ।

प्रतिक्रिया

सम्बन्धित

आजको राशिफल : वि.सं. २०८० मङ्सिर २० गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० मङ्सिर २० गते बुधवार : श्री पाथिभरा देवीकाे कृपा…

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १९ गते मङ्गलवार || श्री गणेशकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १९ गते मङ्गलवार || श्री गणेशकाे प्रिय दिन, …

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १८ गते सोमवार || श्री भाेलेनाथकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १८ गते सोमवार || श्री भाेलेनाथकाे कृपाले …

आजको राशिफल ~ वि.सं. २०८० मङ्सिर १७ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल ~ वि.सं. २०८० मङ्सिर १७ गते आइतवार : श्री पाथिभरा देवीकाे कृपा…

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १६ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १६ गते शनिवार : श्री पाथिभरा देवीकाे कृपा…

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १५ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १५ गते शुक्रवार : श्री पाथिभरा देवीकाे कृप…

आजकाे राशिफल, वि.सं. २०८० साल मङ्सिर १४  गते बिहीवार || बिहीवार श्री कृष्णकाे प्रिय दिन, यी राशिहरूकाे चम्किनेछ भाग्य

आजकाे राशिफल, वि.सं. २०८० साल मङ्सिर १४ गते बिहीवार || बिहीवार श्री कृष्णक…

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १३ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपाले यी राशिहरूकाे चम्किनेछ भाग्य

आजको राशिफल : वि.सं. २०८० मङ्सिर १३ गते बुधवार : श्री पाथिभरा देवीकाे कृपा…