बाल दिवसको अवसरमा इटहरी स्थित बेविलाेन स्कुलले गर्याे विभिन्न कार्यक्रम

इटहरी । सुनसरीको इटहरीस्थित बेविलाेन सेकेन्डरी स्कुलले विविध कार्यक्रम सहित ५९ औ राष्ट्रिय बाल दिवस सम्पन्न गरेको छ । बाल दिवसकै अवसर पारेर स्कुलले बिभिन्न प्लेकार्ड सहितको शुक्रवार र्याली निकालेको थियो भने दिउसो बाल अधिकार सँग सम्बन्धित सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको थियो ।
स्कुलमा रहेको बाल क्लबको आयोजनामा उक्त कार्यक्रमहरू गरिएको बेविलाेनका प्रबन्धक पुष्प अधिकारीले बताए । वाल दिवस लगायत अन्य समयमा पनि सो स्कुलमा अध्ययनरत बालबालिकाहरूले विभिन्न कार्यक्रमहरू गर्दै आएको प्रबन्धक अधिकारीले बताए ।

सरकार र आन्दोलनरत शिक्षकबीच के भयो सहमति? सहमति पत्र सहित

शिक्षक महासंघका प्रतिनिधि र मन्त्रीबीच वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्ष विहीन

एन प्याव्सन सुनसरीको अधिवेशन सम्पन्न : अध्यक्षमा यावा राई, बरिष्ठ उपाध्यक्षमा गणे…

आजबाट देशैभरीका सामुदायिक बिद्यालय बन्द, शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा

संसदमा दर्ता भयो विद्यालय शिक्षा विधेयक, एसईई नरहने प्रस्ताव

प्रतिक्रिया