बाल दिवसको अवसरमा इटहरी स्थित बेविलाेन स्कुलले गर्याे विभिन्न कार्यक्रम

इटहरी । सुनसरीको इटहरीस्थित बेविलाेन सेकेन्डरी स्कुलले विविध कार्यक्रम सहित ५९ औ राष्ट्रिय बाल दिवस सम्पन्न गरेको छ । बाल दिवसकै अवसर पारेर स्कुलले बिभिन्न प्लेकार्ड सहितको शुक्रवार र्‍याली निकालेको थियो भने दिउसो बाल अधिकार सँग सम्बन्धित सांस्कृतिक कार्यक्रम तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेको थियो ।

स्कुलमा रहेको बाल क्लबको आयोजनामा उक्त कार्यक्रमहरू गरिएको बेविलाेनका प्रबन्धक पुष्प अधिकारीले बताए । वाल दिवस लगायत अन्य समयमा पनि सो स्कुलमा अध्ययनरत बालबालिकाहरूले विभिन्न कार्यक्रमहरू गर्दै आएको प्रबन्धक अधिकारीले बताए । 

प्रतिक्रिया

सम्बन्धित

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

हिसानकाे बुद्धिचाल प्रतियोगितामा ग्रिन पिसका विशेष प्रथम

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जनाकाे उम्मेद्वारी

बिद्यार्थी नेतृत्वकाेलागि पिसजाेनमा ११ गते निर्वाचन हुने : १२ पदकालागि ५१ जन…

इटहरी सिबि कलेजका बिद्यार्थीलाई  हाेटल म्यानेजमेन्ट सम्बन्धी तिन दिने तालिम

इटहरी सिबि कलेजका बिद्यार्थीलाई हाेटल म्यानेजमेन्ट सम्बन्धी तिन दिने तालिम

बेबीलाेनका विद्यार्थीले निर्वाचनबाट छाने विद्यालयको कप्तान उपकप्तान (फाेटाे फिचर )

बेबीलाेनका विद्यार्थीले निर्वाचनबाट छाने विद्यालयको कप्तान उपकप्तान (फाेटाे फि…

इटहरी उपमहानगरपालिकाद्वारा नीजि विद्यालयको शुल्क निर्धारण : सात दिनभित्रमा कार्यान्वयन नगरे कारबाही

इटहरी उपमहानगरपालिकाद्वारा नीजि विद्यालयको शुल्क निर्धारण : सात दिनभित्रमा का…

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको दाबी

बङ्गलादेशको चिकित्सा शिक्षा कोटा बारे गुनासो सम्बोधन गरेको शिक्षा मन्त्रालयको द…

नमुना कलेजकाे विद्यार्थी बिदाइ कार्यक्रम , शिक्षकहरूले दिए हौसला

नमुना कलेजकाे विद्यार्थी बिदाइ कार्यक्रम , शिक्षकहरूले दिए हौसला

इटहरीको सुष्मा कलेजले जेष्ठ् ३ र ४ गते "AI Boot Camp" आयोजना गर्ने

इटहरीको सुष्मा कलेजले जेष्ठ् ३ र ४ गते "AI Boot Camp" आयोजना गर्ने