संसदमा दर्ता भयो विद्यालय शिक्षा विधेयक, एसईई नरहने प्रस्ताव

काठमाडौं / सरकारले प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेका हुन् । 

प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ भने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । उक्त विधेयक संशोधनविना पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।
 

प्रतिक्रिया

सम्बन्धित

झापामा बाल्मीकिका विद्यार्थीले प्लाष्टिकबाट पेट्रोल बनाए , अभिभावक देखि अतिथी सम्म सबै छक्क

झापामा बाल्मीकिका विद्यार्थीले प्लाष्टिकबाट पेट्रोल बनाए , अभिभावक देखि अतिथी …

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपतिमा १८ जनाको आवेदन

पूर्वाञ्चल विश्वविद्यालयको रिक्त उपकुलपतिमा १८ जनाको आवेदन

सुनसरी सेन्ट जेवियर्स स्कुलद्वारा  रजत जयन्ती धूमधामकासाथ सम्पन्न (तस्विरहरू सहित )

सुनसरी सेन्ट जेवियर्स स्कुलद्वारा रजत जयन्ती धूमधामकासाथ सम्पन्न (तस्विरहरू सहि…

पाथीभरा स्कुलका विद्यार्थीले गरे झापा र इलामको पर्यटकीय स्थलको अवलोकन (तस्विरहरू)

पाथीभरा स्कुलका विद्यार्थीले गरे झापा र इलामको पर्यटकीय स्थलको अवलोकन (तस्विरह…

इटहरी नमुना कलेजमा मुटकोर्टबारे लेखन कार्यशाला  सम्पन्न

इटहरी नमुना कलेजमा मुटकोर्टबारे लेखन कार्यशाला  सम्पन्न

चौथो सुष्मा साइन्स ओलम्पियाड २०८० :  प्याराडाइज स्कुलका अनुरोध घिमिरे बने प्रथम

चौथो सुष्मा साइन्स ओलम्पियाड २०८० :  प्याराडाइज स्कुलका अनुरोध घिमिरे बने प्रथम

इटहरीमा मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी सुखद मिलन कार्यक्रम

इटहरीमा मादी माध्यमिक विद्यालय पूर्व विद्यार्थी सुखद मिलन कार्यक्रम

यसरी मनाए सुष्मा गाेदावारी कलेजका  विद्यार्थीहरूले  सरस्वती पूजा(तस्विरहरू)

यसरी मनाए सुष्मा गाेदावारी कलेजका विद्यार्थीहरूले सरस्वती पूजा(तस्विरहरू)