संसदमा दर्ता भयो विद्यालय शिक्षा विधेयक, एसईई नरहने प्रस्ताव

काठमाडौं / सरकारले प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेका हुन् । 

प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ भने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । उक्त विधेयक संशोधनविना पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।
 

प्रतिक्रिया

सम्बन्धित

बिराटनगर महानगरद्वारा कक्षा ८ को परीक्षाफल सार्वजनिक : चार हजार ८ सय २४ विद्यार्थी मध्ये १ हजार २ सय ६४ मात्रै उतिर्ण

बिराटनगर महानगरद्वारा कक्षा ८ को परीक्षाफल सार्वजनिक : चार हजार ८ सय २४ विद्य…

वैशाख २ गतेदेखि देशभर भर्ना अभियान : सबै जिल्लामा पुर्‍याइयो पाठ्यपुस्तक

वैशाख २ गतेदेखि देशभर भर्ना अभियान : सबै जिल्लामा पुर्‍याइयो पाठ्यपुस्तक

प्याराडाइज स्कुलको २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

प्याराडाइज स्कुलको २९ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

अक्सब्रिजमा विद्यार्थीहरूबिच नृत्य प्रतियोगिता , उत्कृस्ट ६ जनाले पाए पुरस्कार

अक्सब्रिजमा विद्यार्थीहरूबिच नृत्य प्रतियोगिता , उत्कृस्ट ६ जनाले पाए पुरस्कार

काठमाडौँ महानगरका सामुदायिक र संस्थागत विद्यालयले पाठ्यपुस्तक, पोशाक र स्टेशनरी विक्री गर्न नपाउने

काठमाडौँ महानगरका सामुदायिक र संस्थागत विद्यालयले पाठ्यपुस्तक, पोशाक र स्टेशन…

एसइई ब्याच २०८० का बिद्यार्थिहरूलाई सिबि स्कुलले गर्याे बिदाइ

एसइई ब्याच २०८० का बिद्यार्थिहरूलाई सिबि स्कुलले गर्याे बिदाइ

सेफर्डले चिल्ड्रेनकाे  १९औ वार्षिक उत्सव , इटहरीभित्रकै नमुना स्कुल बनाउने प्रतिवद्धता

सेफर्डले चिल्ड्रेनकाे  १९औ वार्षिक उत्सव , इटहरीभित्रकै नमुना स्कुल बनाउने प्रति…

तरहराको प्याराडाइस स्कुलले २९ औ वार्षिकोत्सव मनाउने : पूर्व मन्त्री रामकुमारी झाक्रिले सम्बोधन गर्ने

तरहराको प्याराडाइस स्कुलले २९ औ वार्षिकोत्सव मनाउने : पूर्व मन्त्री रामकुमारी झ…