संसदमा दर्ता भयो विद्यालय शिक्षा विधेयक, एसईई नरहने प्रस्ताव

काठमाडौं / सरकारले प्रतिनिधिसभामा विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेको छ । बुधबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोक कुमार राईले विद्यालय शिक्षासम्बन्धी विधेयक दर्ता गरेका हुन् ।
प्रस्तावित विधेयकमा निजी विद्यालयलाई गुठीमा रुपान्तरण हुने बाटो खुला गरिएको छ भने माध्यमिक शिक्षा परीक्षा (एसईई) नरहने प्रस्ताव गरिएको छ । उक्त विधेयक संशोधनविना पारित भए कक्षा १२ को मात्रै राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने छ ।

सरकार र आन्दोलनरत शिक्षकबीच के भयो सहमति? सहमति पत्र सहित

शिक्षक महासंघका प्रतिनिधि र मन्त्रीबीच वार्ता जारी

सरकार र आन्दोलनरत शिक्षकहरुबीचको वार्ता निष्कर्ष विहीन

एन प्याव्सन सुनसरीको अधिवेशन सम्पन्न : अध्यक्षमा यावा राई, बरिष्ठ उपाध्यक्षमा गणे…

आजबाट देशैभरीका सामुदायिक बिद्यालय बन्द, शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा

बाल दिवसको अवसरमा इटहरी स्थित बेविलाेन स्कुलले गर्याे विभिन्न कार्यक्रम

प्रतिक्रिया