कार्यक्रम स्थलमा मेयर साम्पाङमाथी गाली गलौज गर्ने लिम्बु पक्राउ

धरान । सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङमाथी शुक्रवार गाली गलौज गर्ने लिम्बु पक्राउ परेका छन् । हरेक शुक्रवार चलाउँदै आएको लागु औषध विरुद्धको अभियान कार्यक्रममा बाधा पुर्याउने धरान १५ का ३० वर्षीय अशोक लिम्बुलाई प्रहरीले पक्राउ हो।
धरानका डिएसपी नवराज मल्लले दिएको जानकारी अनुसार धरान-१५ का ३० बर्सिय अशोक लिम्बु पक्राउ परेका हुन्। प्रत्यक्षदर्शी रोश्नि न्यौपानेका अनुसार सॅाझ धरान-१५ काठेपुलमा मेयर हर्कको लागुऔषधबिरुद्धको कार्यक्रममा बोल्दै गर्दा अशोकले मान्छे डेगॅुले थला परेर मर्नु लागि सक्यो , के सडकमा भाइरल हुन भिडियो बनाएर हल्दिदै हिँडेको नि ? यस्ता पनि मेयर हुन्छन् भन्दै भनेको थिए। रोश्निले भनिन अशोकले पनि सही तरिकाले भनेका चैँ थिएनन्। मेयरले चैँ नगरपालिका आउनु नि त निवेदन दिनु ए भाइ राम्रो सँग बोल्नु भन्दै थिए।
ऊनीमाथि थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ । यस्तो छ हर्क साम्पाङकाे फेसबुक स्ट्याटस
झापा दमकमा छुरा प्रहारबाट लिम्बूको मृत्यु
झापाका चार पालिकामा भोलि स्थानीय बिदा
जबरजस्ती करणीको आरोपमा वडाध्यक्ष पक्राउ

सोलुखुम्बुमा भालुको आक्रमणबाट एकको मृत्यु

कोशीमा सरकार विस्तार, २ मन्त्री र २ राज्यमन्त्री थपिए

बलात्कार आराेपमाा एकजना पक्राउ
विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्षविरुद्ध भ्रष्टाचार मुद्दा

प्रतिक्रिया